प्रदेश ६ को सरकार गठन, को को भए मन्त्री ?

Pardech 6

काठमाडौँ । प्रदेश नं ६ प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको सपथसँगै सात सदस्यीय सरकार गठन भएको छ । 

जीवनबहादुर शाही - मुख्यमन्त्री

प्रकाश ज्वाला- अार्थिक मामिला

नरेश भण्डारी - अान्तरिक मामिला

दल रावल - सामाजिक विकास

बिमला केसी- भुमिसुधार कृषि तथा सहकारी

नन्दसिह बुढा- उद्योग बन वातावरण र पर्यटन

खडकवहादुर खत्री- भाैतिक पूर्वाधार विकास 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...