नेता नेपालको प्रस्तावमा ओली बने एमाले संसदीय दलको नेता

Pm oli

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । स‌ंसदीय दलको बैठक हुनु अघि नै उनलार्इ राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरिएको थियो । 

राष्ट्रपति समक्ष बिहीबार बिहान प्रधानमन्त्रीका लागि दावी पेश गरिसकेपछि एमालेले पहिलो संसदीय दलको बैठक बोलाएको थियो । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संंसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो 

बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए । ओली बिहीबार नै राष्ट्रपति निर्वाचित भइसकेका छन् ।

बुधबार मानभवनमा बसेको स्थायी कमिटीको बैठकले उनलार्इ प्रधानमन्त्रीमा पठाँउने औपचारीक निर्णय गरेपछि संसदीय दलको पहिलो बैठकले दलको नेता सर्वसम्मत नयन गरेको हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...