प्रदेश २ का निर्विरोध राष्ट्रियसभा सांसद्लाई प्रमाणपत्र वितरण दिउँसो ३ बजे हुने

2 1 1

काठमाडौं । प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्न भएको छ । अन्य ६ वटा प्रदेशको राष्ट्रियसभा मतदान सिकए लगत्तै प्रमाण पत्र वितरण गरिने बताइएको छ । 

प्रमाणपत्र वितरण कार्यक्रम दिउँसो ३ बजेका लागि तय भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुन गइरहे पनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध भएसँगै अायाेगले केही दिनअघि उनीहरूलाई निर्वाचित घोषणा गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...