यो कस्तो विडम्बना, जनताले नेता चुनेको महिना दिन बितिसक्दा राज्यले चिन्न नसक्नु : नेता पोख्रेल

Shankar

तुलसीपुर । नेकपा (एमाले)का नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शङकर पोख्रेलले जनताले आफ्नो नेता चुनेर पठाएको एक महिना बितिसक्दा पनि राज्यले आफूहरूलाई चिन्न नसक्नु विडम्बना भएको बताए । 

रिपोर्टर्स क्लव दाङले बुधबार दाङको टरिगाउँ विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई कुनै पनि अप्ठ्यारो नरहेको विचार व्यक्त गरे । उनले दाङलाई प्रदेश नं ५को अस्थायी राजधानी तत्काल तोक्न सरकारलाई आग्रह गरे । 

पार्टी एकताका लागि  दुई पार्टीको नेतृत्वबीच कार्यदलसहितको महत्वपूर्ण छलफल भएको उनको भनाइ थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...