काँग्रेसका युवा नेताले गरे सभापति देउवाविरुद्ध विद्रोह

Congress 7 ccm3

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको नेतृत्व विरुद्ध औपचारिक रुपमै विद्रोह सरु गरेका छन् । उनिहरुले अपिल सार्वजनिक गर्दै पाँच बुदे माग नेतृत्वलार्इ पेश गरेका हुन् ।

प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचन सम्पन्न भएकाे लामाे समय भैसक्दा पनि  निर्वाचनकाे समिक्षा समेत गर्न नखाेजेकाे भन्दै युवा नेताहहरुले सभापति देउवाविरुद्ध विद्रोहकाे सुरुवाद गरेका हुन । 

उनिहरुले सार्वजनिक अपिल मार्फत काँग्रेह महासमिति बैठककाे माग गरेका छन् । निर्वाचनमा काँग्रेस पराजयकाे कारण र सिमक्षा गर्नका लागि अविलम्ब बैठक बाेलाउनुपर्ने बताइएकाे छ । 

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ्, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदिप पौडेलले लिखित वक्तब्य मार्फत महासमिति बैठकको माग गरेका हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...