प्रधानमन्त्री देउवाले बोलाए शीर्ष नेताको बैठक

Baluwatar

काठ्प्रमाडौँ । धानमन्त्री शेरबहादुर देउवाले भर्खरै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय दल बनेका पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए।

मतगणना सकिएको अवसरमा मतपरिणाम प्रकाशन, राष्ट्रिय सभाको गठन लगायतका विषयमा देखिएका विवादबारे छलफल बैठक डाकिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...