उपप्रधानमन्त्रीलाई लाग्यो झड्का

साँढे ३ हजारले हारे श्रेष्ठ

Gopal man

पोखरा । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट भारी मतान्तरले पराजित भएका छन् ।

श्रेष्ठ एमालेकी पद्मा अर्यालले ३ हजार ७ सय ६ मतान्तरले पराजित गर्दै विजयी भइन् । योसँगै सरकारका उपप्रधानमन्त्री रहेका श्रेष्ठलाई ठूलो झड्का लागेको छ ।

बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार, निर्वाचित अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी छन् । श्रेष्ठले भने ३१ हजार ४ सय ३६ मत ल्याए ।

श्रेष्ठले पराजय भएपछि आफ्नो हारलाई स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...