निर्वाचनमा ह्याट्रिक गर्ने नेपालका २० नेता

Dal falg yxpnyhbf8q

काठमाडौं । शान्तिप्रक्रिया भएका तीनवटै निर्वाचनमा विजयी प्राप्ती गरी २० जनाले ह्याट्रिक गरेका छन् ।

ह्याटिक गर्नेमा नेपाली कांग्रेस, नेकमा एमालेका साथै माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवारहरु छन् ।
सबैभन्दा बढी माओवादीका नेताहरुले ह्याट्रिक गरेका छन् ।

झलनाथ खनाल एमाले
सुवास नेम्बाङ एमाले
विष्णु पौडेल एमाले
रवीन्द्र अधिकारी एमाले

पुष्पकमल दाहाल प्रचण्डा माओवादी केन्द्र
कृष्णबहादुर महरा माओवादी केन्द्र
गिरिराजमणि पोखरेल माओवादी केन्द्र
टोपबहादुर राईमाझी माओवादी केन्द्र
प्रभु साह माओवादी केन्द्र
अग्निप्रसाद सापकोटा माओवादी केन्द
जनार्दन शर्मा माओवादी केन्द्र
टेकबहादुर बस्नेत माओवादी केन्द्र

शेरबहादुर देउवा कांग्रेस
शशांक कोइराला नेपाली कांग्रेस
नारायण खड्का नेपाली कांग्रेस
प्रकाशमान सिंह नेपाली कांग्रेस
अभिषेकप्रताव शाह नेपाली कांग्रेस

बाबुराम भट्टराई नयाँ शक्ति पार्टी नेपाल

उपेन्द्र यादव संघीय समाजवादी फोरम नेपाल

सन्तकुमार थारु

नागरिकमा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...