एमाले नेता गोकुल बाँस्कोटा काभ्रे २ बाट भारी मतसहति विजयी

Gokul baskota

काभ्रे । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट ५४ हजार ४ सय २७ मतसहति विजयी हुनुभएको छ । उनले नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरेका हुन् ।

बाँस्कोटाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । काभ्रेको डेडिथुम्का माविबाट एसएलसी दिएका गोकुलले आरआर कलेज काठमाडौंमा आइए पढे । 

विद्यालयमा पढ्दा २०३७ सालदेखिनै राजनीतिमा लागेका बाँस्कोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बनेका थिए । तर उनि पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...