कञ्चनपुर १ बाट बिना मगर विजयी

Bina qaunvwnxs7

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी साझा उम्मेदवार बिना मगर विजयी बनेकी छिन् ।

माओवादी केन्द्रकी नेतृ तथा पुष्पकमल दाहालकी बुहारी रहेकी बिनाले ३८ हजार ४६७ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरे ।

बिना २०७० सालको चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित भएकी थिइन् ।

हालै पति प्रकाशलाई गुमाएकी बिना पतिवियोगका वावजुद चुनावी मैदानमा सक्रियताका सथा लागि परेकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...