दोब्बर मतअन्तरले एमाले अध्यक्ष ओली बिजयी

0li

झापानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मत अन्तरका साथ बिजयी भएका छन् ।

झापा– ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली प्रतिस्पर्धामा रहेको कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई दोब्बर भन्दा बढी मत अन्तरका साथ बिजयी भएका हुन् ।

ओलीले ५७ हजार १ सय ३८ मत प्राप्त गरेका छन  भने अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...