कैलाली ५ मा आरजुलाई ४ हजार ८ सय ८० मतले पछि पार्दै नारदमुनि राना विजयी

Narad mani

 धनगढी । कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ५ प्रतिनिधिसभातर्फ एमालेका नारदमुनी राना २७ हजार २०२ मत ल्याइ बिजयी भएका छन ।

 आइतबार सम्पन्न मतगणना अनुसार रानाकी निकटतम प्रतिदवन्दी नेपाली काँग्रेसकी डा. अारजु राणाले २२ हजार ३२२ मत ल्याएकी छन् ।

रानाले राणासँग चार हजार ८८० मतकाे मतान्तरमा जितेका हुन् । ९१ हजार ८१८ हजार मतदाता रहेकाे याे क्षेत्रमा ६१ हजार ९३४ मत खसेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...