पाँचथरबाट कांग्रेस क्लिन स्विप 

Basanta nembang

 

फिदिम । पाँचथर जिल्लाका दुईवटै निर्बाचन क्षेत्रवाट प्रदेश सभाका लागि बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन ।  प्रदेश क बाट नेकपा एमालेक उम्मेद््वार गणेशकुमार काम्वाङ र प्रदेश ख बाट माओवादी केन्द्रका उम्मेद्वार इन्द्र आङवो –(मौसम) बिजयी भएका छन ।

अन्तिम मत २१ हजार १० मत प्राप्त गर्दा केरुङले १०६०७८ मत प्राप्त गरे । यो परिणाम अनुसार केरुङलाई ४ हजार ९ सय ३२ मत अन्तरले काम्वाङले पराजित गरेका हुन । यस्तै क्षेत्र नम्वर २ (प्रदेश ख) बाट माओवादी केन्द्रका इन्द्र आङवो मौसमले कांग्रेसका सुरेन्द्र दाहाललाई पछाडी पारेका हुन ।

आङवोले १६ हजार ९ सय ८ मत प्राप्त गर्दा दाहालले १२ हजार ७ सय ७९ मत पाएका थिए । यस्तै प्रतिनिधि सभामा भने हिजो नै एमालेका बशन्तकुमार नेम्वाङ विजयी भइसकेका छन । तीनवटै स्थानमा जित्दै पाँचथर जिल्लामा बाम गठवन्धनले क्लिन स्विप गर्न सफल भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

रिकन्डीसन हाउसको दादागिरी : पैदल यात्रु सास्तीमा, मेयर बालेन र प्रहरी मौन

Reconditioning house news

काठमाडौं । काठमाडौंका मुख्य सडकहरूमा ‘रिकन्डीसन हाउस’ व्यवसायीहरूले फुटपाथ र सडक मिचेर बाइक राख्द...