गुल्मी २ बाट गोकर्ण विष्ट विजयी

Gocarna bistha

गुल्मी । गुल्मी क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्णराज विष्ट फराकिलो मतान्तरले विजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धीलाई १४ हजार ४ सय ६१ मतको फराकिलो मतान्तरले पराजित गरे ।

एमालेका सचिवसमेत रहेको विष्टले ३४ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५७ मत ल्याए ।

गुल्मी क्षेत्र नं. २ को प्रतिनिधिसभाका लागि ५८ हजार ५० मत खसेकोमा २ हजार १ सय ९९ मत बदर भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...