प्रधानमन्त्री देउवा डडेलधुराबाट विजयी

Deuba

डडेलधुरा । देशभर नेपाली कांग्रेसले नराम्ररी हार बेहोरी रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

देउवाले २८ हजार ४४ मत ल्याउँदै विजयी भएका हुन् । देउवाले वाम गठबन्धनका उम्मेदवार माओवादीका नेता खगराज भट्टलाई पराजित गर्दै विजयी भएका हुन् ।

भट्टले २१ हजार १ सय १५ मत ल्याए । देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...