डोटीमा बामगठबन्धनको अग्रता

Uml moist flag

डोटी ।  डोटी प्रतिनिधी सभामा बाठगठबन्धनका उम्मेदवार प्रेमबहादुर आलेमगरले १० हजार १ सय ७३ मत सशित अग्रता लिएका छन्  भने  काँग्रेसका बिरबहादुर बलायरले ९ हजार ५५ मतका साथमा पच्छ्यार्इ रहेका छन् । 

प्रदेश सभा १ मा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर खड्काले ७ हजार ३ सय २८ र नेकपा एमालेका चक्र मल्लले ६ हजार ५ सय ४१  मत प्राप्त गरेका छन भने प्रदेशसभा दुई मा  बामगठबन्धका त्रिलोचन भट्टले ५ हजार ६ सय ५१ र काँग्रेसका योगन्द्र बहादुर शाहीले ४ हजार ९ सय ४३ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...