काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

Congress (1)
 
 
 काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।


प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत पाएका छन् ।उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सौगात तामाङको अध्यक्षतामा एमाले धनकुटा १ को वडा कमिटी गठन

Uml 1 dkt

धनकुटा । नेकपा एमाले धनकुटा नगरपालिका वडा नं. १ वडा कमिटीको दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ । ...