काठमाडौँ ८ मा जीवनरामसँग हारे नविन्द्रराजले

Nabindra jibanram sf9grahrsx

काठमाडौँ । बाम गठबन्धनले काठमाडौँमा दोस्रो जीत हासिल गरेको छ । नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नविन्द्र राज जोशीलाई पराजित गरेका हुन् । श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा जोशीले १२ हजार ९५३ मात्र ल्याए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...