बाजुरा प्रदेश सभा (ख) मा एमालेका प्रकाश शाह विजयी

Bajura

बाजुरा । बाजुराको प्रदेश (ख) मा नेकपा एमालेका उम्मेदवार प्रकाश शाह विजयी भएका छन् ।  उनले १८१८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका पदम शाही ले १४९७७ मत प्रप्त गरे । 

नेता शाह ले शाहीलाइ ३२०९ मतको अन्तरले पारजित गरेका हुन् । प्रदेश सभा क मा एमालेका बलदेव रेग्मी यस अघि नै विजयी घाेषणा भइसकेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...