ओखलढुङगा अपडेट: सुनुवारलाई पछ्याउँदै खतिवडा

ओखलढुङगा । प्रतिनिधि सभा तर्फ लिखु,चम्पादेबी र सुनकोसी गाउँपालिकाको मतगणना सम्पन्न  भएको छ । जसअनुासार एमाले उम्मेदवार यज्ञराज सुनुवारले ११०५१ मत ल्याउदा कांग्रेसका रामहरी खतिवडाले १००८६ मत ल्याएका छन् ।
सुनुवार ९६५ मतले अघि छन् । 

त्यस्तै प्रदेश सभा क १ मा एमालेका अम्बिरबाबु गुरूङले १०६१

ल्याएका छन् भने काग्रेसका मित्रसेन दाहालले ६०३३

ल्याएर पछ्याउदै छन् ।  प्रतिनिधि सभाको २३ हजार ४५३ मत गन्दा १६९६ मत बदर भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...