ललितपुरमा अमात्य र महर्जनको अग्रता

ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा एमाले र क्षेत्र नम्बर ३ मा काग्रेंसले अग्रता कायम गरेको छ ।

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णलाल महर्जन ६ हजार १ सय ९३ मतले अघि छन् ।

ललितपुरकै क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २ हजार ६ सय ७३ मतले ल्याएका छन् । अमातयलाई वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसालले २ हजार २ सय १४ मतले पछ्याइरहेकी छन् ।

यहाँ विवेकशील साझाका उम्मेदवारले ६ सय ६९ मा मत ल्याएका छन् । ललितपुरमा मतगणना जारी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...