गोरखा २ मा अघि बढे बाबुराम

Dr vattarai

काठमाडौं । चर्चाको जिल्लामा रहेको गोरखा क्षेत्र नं. २ मा पछिल्लो समयमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले लिड गर्न थालेका छन् । उनले अहिले ६४ मतले अग्रता सुरु गरेका छन् ।

डा भट्टराईले पछिल्लो मत परिणामअनुसार ८ सय ३० मत ल्यायँदा वाम गठबन्धनका नेता नारायणकाजी श्रेष्ठले ७ सय ६६ मत ल्याएका छन् ।

भट्टराई र श्रेष्ठ दुवै राष्ट्रिय राजनीतिमा चर्चित अनुहार हुन् । दुबै जना केही समय एउटै पार्टीमा काम गरेका नेता पनि हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...