एमाले र माओवादीका कार्यक्रममा ओली र दाहालले सम्बोधन गर्ने

Kp n prachnd

काठमाडौँ । एमाले र माओवादीले गर्ने कार्यक्रमलाई संयुक्त बनाई ओली र दाहालले सम्बोधन गर्नेछन् ।

कात्तिक १९ गते पूर्वका दुई जिल्ला पाँचथर र ताप्लेजुङमा संयुक्त कार्यक्रम हुने भएको छ। ‘दुबै जिल्लाका कार्यक्रममा दुबै पार्टीका अध्यक्षले सम्बोधन गर्नेछन् ।

भट्टराईले भने, ‘ त्यसपछि कार्यक्रम पश्चिमतिर हुँदै दार्चुलामा गएर सकिने एमाले सचिव योगेश भट्टराईले बताए ।

’गठबन्धन गरेर उम्मेदवारी दिएका नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते चुनाव हुने ३२ जिल्लामा चुनावी प्रचार पनि मिलेर गर्ने भएका छन्। त्यसका लागि उनीहरु सबै जिल्लामा संयुक्त कार्यक्रम आयोजना गर्ने भएका छन्।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...