काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा विस्फोट भएको हो ।
ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान र ६७ जना घाइते भएका छन् ।
अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएक...
Shrawan 31, 2075 काठमाडौं । अष्ट्रेलियाको मेलवर्न शहरले विश्वका उत्कृष्ट शहरको सूचीको पहिलो स्थान गुमाएको छ ।
पहिलाका ७ संस्करणहरुमा विश्वको बस्नलायक उत्कृष्ट शहरको सूचीमा पहिलो हुँदै आएको मेलवर्न यस पटक दोस्रो नम्बरमा परेको छ ।
राजनीतिक...
Shrawan 31, 2075 काठमाडौं । सुडानको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका २२ जना बालबालिका डुबेर मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
सुना समाचार संस्थाका अनुसार, डुङ्गामा ४० भन्दा बढी बालबालिका रहेको अनुमान गरिएको छ...
Shrawan 30, 2075 जीटूजी सम्झौता गर्ने मलेसियाको तयारी, मन्त्री कुलासेगरन नेपाल आउने (भिडियो)काठमाडौं । मलेसियाको प्रधानमन्त्री महाथीर मोहमद नेपाल आउन लागेकाृ छ ।
महाथीर मोहमदले नेपाली कामदार मलेसिया लैजान सरकारीस्तरमै (जीटूजी) सम्झौता गर्...
Shrawan 30, 2075 काठमाडौं । इटलीको मोटरेबल पुल भत्किँदा २६ जनाको मृत्यु, १५ जना गम्भीर घाइते र १ दर्जन हराइरहेका छन् ।
इटालीको जेनोअमा रहेको पुल मङ्गलबार विहान १० बजे भत्किएको हो । ४५ मिटर अग्लो पुल भत्किँदा ३० भन्दा बढी गाडी बज्रेको अन्त...
Shrawan 30, 2075 काठमाडौं । आउँदो केही वर्षभित्रमा पृथ्वीको एउटा कुनाबाट अर्को जुनसुकै कुनामा जम्मा ४ घण्टाभित्रमा हवाइजहाजमा पुग्न सकिन्छ ।
के तपाइँले कल्पना गर्नुभएको छ ?
अकल्पनीय लाग्ने यो कुरा निकट भविष्यमै यथार्थ बन्नेछ । किनकि भविष...
Shrawan 30, 2075 काठमाडौं । अमेरिकाको पेनसिलभेनियामा क्याथोलिक चर्चमा हुने गरेको यौन हिंसा सम्बन्धी विस्तृत प्रतिवेदनमा तीन सय पादरीको नाम सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले गठन गरेको विस्तुत जुरीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको ह...
Shrawan 28, 2075 सिरिया । उत्तरपश्चिममा अवस्थित सिरियाको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले हतियार तस्करले हतियार भण्डारण गर्दै आइरहेको भवनमा विस्फोट भएको जना...
Shrawan 27, 2075 काठमाडौं । टर्कीका राष्ट्रपति रेचेप तैएप अर्दोगानले अमेरिका टर्कीलाई घुँडा टेकाउने पक्षमा रहेकाले आफ्नो देशलाई कमजोर नठान्न चेतावनी दिएका छन् ।
टर्की कारागारमा रहेका पादरी बु्रसनको रिहाईको माग गर्दै अमेरिकी राष्ट्रपति डोन...
Shrawan 27, 2075 अष्ट्रेलिया । अन्य देशबाट बसाई सरी आउने व्यक्तिहरु सहरी क्षेत्रमा बसेका कारण जनसंख्या बढेको तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियाको जनसंख्या २५ मिलियन पुगेको छ ।
तथ्याङ्क अनुसार धेरै जनसंख्या मेलबर्न, सिड्नी, क्यानबेरा लगायत...
Shrawan 27, 2075 इजरायल । इजरायलमा श्रीकृष्ण जन्माष्टमी बिशेष धार्मिक कार्यक्रम यहि आउदो सेप्टेम्बर ७ तारिखका दिन हुदैछ ।
रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालीहरुको धार्मिक संस्थाहरुको संयुक्त आयोजनामा मनाइने उक्त कार्यक्रममा उपस्थित ...
Shrawan 27, 2075 वासिङ्टन । वासिङ्टनमा एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ ।
ह्वेलको यो फोटो संसारभरी भाइरल भइरहेको छ । समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनका अनुसार शोधकर्ताले बुधबार जे३५ नाम...
Shrawan 27, 2075 इण्डोनेशिया । इण्डोनेशियाका राजधानी जाकार्तामा रहेका ७० वटा विद्यालयमा १५ दिन विदा दिइएको हो ।
अगस्ट १८ देखि सेम्टेम्बर २ सम्म आयोजना हुने १८ औं एशियाली खेलकूदका लागि सरकारले विद्यालय बन्दको घोषणा गरेको छ ।
प्रतियोगिताको...
Shrawan 27, 2075 काठमाडौं । सेभियाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडी राखे स्पेनिस सुपर कप नखेल्ने चेतावनी दिएको छ ।
प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने सेभियाको चेतावनी छ...
Shrawan 27, 2075 काठमाडौं । स्पेनिस डिफेण्डर जेरार्ड पिकेले ३१ वर्षमै अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच गोल समेत गरेका छन् । स्पेनले २०१० मा पहिलो पटक विश्वकप जित्दा उनी पनि टिममा थिए...