हैदराबाद । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।
यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो। उक्त बसमा ५० भन्दा बढी यात्रु सवार रहेको पनि प्रहरीले जनाएको छ। मृत्यु भएकामा अधिकांश महिला छन्।
घाइतेहरूलाई उद्ध...
Bhadra 26, 2075 काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले सिंगापुरको ऐतिहासिक सम्मेलनको फलो अफ वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता साराह स्यान्डर्सले प्योङयाङबाट प्राप्त निकै हार्...
Bhadra 25, 2075 काठमाडौं। न्यूजिल्यान्डको केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।
स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्यूजिल्यान्डको अकल्यान्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्...
Bhadra 25, 2075 सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएको छ ।
आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पु...
Bhadra 23, 2075 काठमाडौं । अमेरिर्की यापर गायक म्याक मिलर मृत अवस्थामा भेटिएका छन् ।
२६ वर्षका मिलर क्यालिफोर्नियामा रहेको आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् ।
मिलरको लागुऔषधको ओभरडोजका कारण निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्...
Bhadra 23, 2075 मेक्सिको । खुल्ला स्थानमा यौनसम्पर्क गर्न पाइने व्यवस्था गरेको छ । मेक्सिकोको एउटा सहरमा डेटिंग गएका युवायुवतीहरुले यौनसम्पर्क राखेको स्थानमा पुगेर प्रहरीले पैसा असुल्नथालेपछि सहरमा यस्तो नियम लागू गरिएको बताइएको छ ।
यस्त...
Bhadra 22, 2075 नयाँ दिल्ली । समलिङ्गी यौनलाई भारतको सर्वोच्च अदालतले मान्यता दिने फैसला गरेको छ ।
अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो ।
झण्डै १५७...
Bhadra 22, 2075 काठमाडौं । बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत फेला परेकी छन् ।
बुधबार सिलिगुडीको एक होटलमा उनी मृत फेला परेकी हुन् । उनको हत्या भएको हो वा आत्महत्या, यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । होटलका...
Bhadra 22, 2075 काठमाडौं । ब्राजिलमा आगामी महिना हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि सबैभन्दा अगाडि देखिएका उम्मेदवार जैर बोल्सोनारो माथि चुनावी र्यालीमा छुरी प्रहार भएको छ ।
ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास गेराइसमा चुनावी र्यालीक...
Bhadra 22, 2075 काठमाडौं । भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले कैलाश मानसरोवरको दर्शनपछि पशुपतिनाथको दर्शन गर्ने भएका छन् ।
दिल्लीबाट काठमाडौँ आएको भोलिपल्टै दर्शनका लागि कैलाश मानसरोवर प्रस्थान गरेका गान्धीले सेक्टेम्बर १२ मा का...
Bhadra 21, 2075 काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका विषेश दूतले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ सँग भेटवार्ता गरेका छन् ।
विशेष दूतको टोलीले उत्तर कोरियाको एकदिने भ्रमण गरेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु ...
Bhadra 21, 2075 टोकियो । बिहीबार उत्तरी जापानको होक्काइदो द्वीपमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
यस भूकम्पपछि भवनहरु भत्किँदा र भूस्खलनबाट आठ व्यक्तिको मृत्यु भएको छ । यो घटनामा अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको ...
Bhadra 21, 2075 उत्तरप्रदेश । भारतीय सर्वसाधारण नागरिकलाई लोभ देखाउँदै हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन अदालतले प्रहरीलाई आदेश दिएको छ ।
उत्तर प्रदेशको जोनपुरमा हिन्दु धर्मको गलत प्रचार गरेक...
Bhadra 20, 2075 काठमाडौं । भारतीय सिने जगतका सुपरस्टार दिलिप कुमार गम्भीर बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । ९५ वर्षीय दिलिप कुमार मुम्बईको लिलाभाटी अस्पतालमा भर्ना भएका हुन्।
भारतीय संचार माध्यमका अनुसार दिलिप कुमारलाई मुटुमा समस्या ...