न्यूजिल्यान्डमा गयो शक्तिशाली भूकम्प

Bhukamp

काठमाडौं। न्यूजिल्यान्डको केर्माडेक द्वीपमा सोमबार ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ४ः१९ बजे न्यूजिल्यान्डको अकल्यान्डबाट ७० किलोमिटर उत्तरपूर्वमा १११ किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको अमेरिकी भौगर्भिक संस्था ९युएसजीएस०ले जनाएको छ ।

न्यूजिल्याड भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...