इजरायलमाथि ९० वटा भन्दा बढि रकेट प्रहार

f.title
निशान न्युज Ashad 31, 2075

काठमाडौं । इजरायल र गाजा क्षेत्रमा भिषण संघर्ष भएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो क्षेत्रमा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताएका छन् । उनले आफ्नो देशमा हमासले ९० वटा रकेट प्रहार भएकोे बताए । त्यसैगरी प्यालेस्टिनी अधिकारीहरुले इजरेलले गाजा क्षेत्रमा हमला...

पूर्व प्रधानमन्त्री शरिफले जेलमा पाउन...

पूर्व प्रधानमन्त्री शरिफले जेलमा पाउनेछन् यस्तो सुविधा

Ashad 31, 2075 पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई लण्डनबाट पकिस्तान फिर्ता भएलगत्तै पक्राउ गरेर रावलपिन्डीको अडियाला जेलमा पुर्याइएको छ । नवाज शरिफलाई १० वर्षको जेल सजायँ र मरियमलाई सात वर्षक...

गुफाबाट उद्धार गरिएका बालकलाई घर फर्क...

गुफाबाट उद्धार गरिएका बालकलाई घर फर्काउने तयारी

Ashad 30, 2075 बैंकक । थाइलयाण्डको गुफबाट उद्धार गरिएका बालक र तिनका प्रशिक्षको अवस्था सामान्य बन्दै गएको छ । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका उनीहरुलाई आउदो बिहीबार घर फर्काउने तयारी गरिएको छ । स्वास्थ्य उपचारपछि उनीहरुलाई अस...

विमानस्थलमा उत्रेलगत्तै पाकिस्तानका प...

विमानस्थलमा उत्रेलगत्तै पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफ पक्राउ

Ashad 30, 2075 काठमाडौं । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको ह...

जापानमा बाढीका कारण २०४ जनाको मृत्यु

जापानमा बाढीका कारण २०४ जनाको मृत्यु

Ashad 30, 2075 काठमाडौं । जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको थियो । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराएका थिए । २८ जना व्यक्ति हराइरहेका छन् । राएकाहरुको अवस्था क...

दश वर्ष जेल सजाय सुनाइएका शरिफ स्वदेश...

दश वर्ष जेल सजाय सुनाइएका शरिफ स्वदेश फर्कंदै

Ashad 29, 2075 पाकिस्तान । जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफ शुक्रबार स्वदेशका लागि प्रस्थान गरेका छन् । अत्यधिक कडा सुरक्षा व्यवस्थाकाबीच उनी बेलायतको लण्डनदेखि आफ्नो गृहनगर लाहोरका लागि छुटेको पाकिस्त...

दुनियाँकै लामो नङ हुने व्यक्तिले काटे...

दुनियाँकै लामो नङ हुने व्यक्तिले काटे आफ्ना नङ

Ashad 29, 2075 काठमाडौं । ६६ वर्षसम्म आफ्ना औंलाका नङ पालिरहेका १ व्यक्तिले अन्ततः नङ काटेका छन् । भारतका ८२ वर्षीय श्रीधर चिल्लालले ८२ वर्षको उमेरमा नङ काटेका हुन् । उनले १९५२ देखि नङ पाल्दै आएका थिए । सन् २०१४ को नोभेम्बरमा उनले सबैभ...

अमेरिकाको पहाडमा विमान ठोकियो

अमेरिकाको पहाडमा विमान ठोकियो

Ashad 27, 2075 काठमाडौं । अमेरिकाको लस एन्जलसमा ११ जना सवार १ विमान दुर्घटना भएको छ जस्मा भाग्यबस सबै सकुशल छन् । अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा करिब २ हजार फुटको उचाइमा उडिरहेको विमान ठोक्किएको हो । विमानमा सवार १० यात्रु र १ पा...

गुफामा फसेका १३ जनाकै सकुसल उद्धार

गुफामा फसेका १३ जनाकै सकुसल उद्धार

Ashad 26, 2075 काठमाडौं । उत्तरी थाईल्यान्डको बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको सबै बालबालिकालाई उद्धार अभियानले सकुशल बाहिर ल्याइएको छ । थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा ...

लिकबाहिर रेल पल्टिँदा १० को मृत्यु, ७...

लिकबाहिर रेल पल्टिँदा १० को मृत्यु, ७० घाइते

Ashad 25, 2075 उत्तर–पश्चिम टर्कीमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलले यसको पुष्टि गरेको हो । रिपोर्ट अनुसार बुल्गारियाको सीमामा रहेको कापिकुल शहर...

गुफामा थुनिएका किशोरको दुईसातापछि उद्धार

गुफामा थुनिएका किशोरको दुईसातापछि उद्धार

Ashad 25, 2075 काठमाडौ‌ । थाइल्यान्डको उत्तरी इलाकामा करिब दुई सातादेखि थुनिएर रहेका १२ किशोर र एक प्रशिक्षकमध्ये ६ जना बालकलाई आइतबार उद्धार गरिएको छ । लामो समयसम्म गुफामा फसेका किशोरहरूलाई नजिकैको शिविरमा लगिएको छ । किशोरहरूको स्वास्थ...

विश्वकै ध्यान तान्यो थाइल्याण्डको एउट...

विश्वकै ध्यान तान्यो थाइल्याण्डको एउटा गुफाले, जहाँ २ हप्तादेखि १२ बालक फसेका छन्

Ashad 24, 2075 काठमाडौं । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको छ । घुम्न गएका बालक तथा उनीहरूका फुटबल प्रशिक्षक २३ जुनमा पानीको भेल आएपछि भित्र थुनिएका थिए...

साउदी अरबमा महिलाले पाए गाडी चलाउने अ...

साउदी अरबमा महिलाले पाए गाडी चलाउने अधिकारी, पुरुषहरुले लगाइदिए आगो

Ashad 24, 2075 काठमाडौं । साउदी अरबको मक्का प्रान्तमा केही मानिसहरुले एक महिलाको कारमा आगो लगाइदिएका छन् । महिलालाई ड्राइभिङको अधिकार दिनु ‘भगवानको इच्छा विरुद्धको कदम’ भन्दै ती पुरुषहरुले महिलाको कारमा आगो लगाएको बताइन्छ । यसअघि उनीहरु...

जापानमा धार्मिक नेतासहित छ जनालाई मृत...

जापानमा धार्मिक नेतासहित छ जनालाई मृत्युदण्ड

Ashad 23, 2075 जापान । करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ। १३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास (सारिन) को प्रयोग गरी ग...

थाइल्याण्डमा डुङगा दुर्घटनामा मर्नेको...

थाइल्याण्डमा डुङगा दुर्घटनामा मर्नेको संख्या ३७ जना पुग्यो

Ashad 23, 2075 थाइल्याण्ड । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। द...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...