भारतीय प्रधानमन्त्री मोदीको हत्या योजना बनेको खुलासा !

f.title
निशान न्युज Jesha 25, 2075

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको सनसनीपूर्ण खुलासा भएको छ । भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको नक्सालवादी (भारतीय माओवादी) पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटनाको खुलासा भएको हो । भारतीय प्रहरीले गिरफ्तार गरिएका नक्सालवादी कार्यकर्ता...

एक जनाकै ३९ श्रीमती, ९४ जना छोराछोरी !

एक जनाकै ३९ श्रीमती, ९४ जना छोराछोरी !

Jesha 24, 2075 सामान्यत एक जना व्यक्तिले ४/५ जनासम्म विवाह गरेको सुन्दा नौलो नलाग्न सक्छ । तर, एउटै व्यक्तिले ३९ जना श्रीमति विवाह गरेको सुन्दा पक्कै पनि नौलो मात्रै होइन, आश्चर्य पनि लाग्न सक्छ । तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता प...

मस्जिदमा गोलीहानी चार जनाको हत्या

मस्जिदमा गोलीहानी चार जनाको हत्या

Jesha 24, 2075 अफिगानिस्तान । अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले गरेका गोली प्रहार गर्दा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ । यस गोली काण्डमा चार सर्वसधारणको मृत्यु...

चीनमा फलाम खानी विष्फोट हुँदा ११ श्रम...

चीनमा फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु

Jesha 22, 2075 काठमाडौं । चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा रहेको एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको आशङ्का गरिएको छ । राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका ...

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ ...

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

Jesha 21, 2075 ग्वाटेमाला सिटी । ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट ...

मेक्सिकोमा सवारी दुर्घटना हुँदा दश जन...

मेक्सिकोमा सवारी दुर्घटना हुँदा दश जनाको मृत्यु

Jesha 21, 2075 काठमाडौं । मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु ११ जना घाइते भएका छन् । मृतकमध्ये आठ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी अ...

भारतले गर्यो आणविक क्षेप्यास्त्रको सफ...

भारतले गर्यो आणविक क्षेप्यास्त्रको सफल परीक्षण

Jesha 20, 2075 काठमाडौं । भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ । भारतको उडिसास्थित अब्दुल कलाम टापूको इन्टिग्रेटेड टेस्ट रेन्जबाट ब्यालिस्टिक मिसाइल अग्नी–५ को बिहान ९ः४८ मा सफल परीक्षण गरिएको हो । ...

ट्यूनिसियामा डुङ्गा दुर्घटना हुँदा ३५...

ट्यूनिसियामा डुङ्गा दुर्घटना हुँदा ३५ जनाको मृत्यु

Jesha 20, 2075 ट्यूनिसिया । ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रबासी शरणार्थी चढेको डुङ्गा दुर्घटनामा परी आइतबारसम्म कम्तीमा ३५ जनाको मृत शरीर उद्धार गरीएको ट्यूनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको छ । यसअघि गृह मन्त्रालयल...

भारतमा आँधीका कारण २१ को मृत्यु

भारतमा आँधीका कारण २१ को मृत्यु

Jesha 18, 2075 नयाँ दिल्ली । भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । यी दुई राज्यका कयौं जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं व्यक्ति घाइते...

आँधीले म्यान्मारमा ५ को मृत्यु

आँधीले म्यान्मारमा ५ को मृत्यु

Jesha 17, 2075 म्यान्मार । म्यान्मारमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी घरमा क्षति पुगेको छ । गत दुई दिनमा देशभरी आएको आँधीका कारण यो क्षति भएको स्थानीय सेभेन डे डेलीले बिहीबारको समाचारमा...

हत्या भएको भनिएका युक्रेनका पत्रकार ज...

हत्या भएको भनिएका युक्रेनका पत्रकार ज्युदै

Jesha 17, 2075 युक्रेनले हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवित र सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्...

भारतीय रेल सञ्जालमा १० हजार सुरक्षाकर...

भारतीय रेल सञ्जालमा १० हजार सुरक्षाकर्मी थपिंदै

Jesha 10, 2075 काठमाडौं । भारतको राज्य सञ्चालित रेल सेवाको सञ्जाल बिस्तार हुँदैगर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन करिब १० हजार सुरक्षाकर्मी थप गर्ने भएको छ । भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अ...

भेनेजुएलाका राष्ट्रपतिमा पुनः मादुरो

भेनेजुएलाका राष्ट्रपतिमा पुनः मादुरो

Jesha 8, 2075 काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अर्को छ वर्षका लागि पुनःनिर्वाचित भएका छन् ।विपक्षी दलले बहिष्कार गरेको तथा धाँधली भएको आरोप लागेको निर्वाचनमार्फत् वर्तमान राष्ट्रपति मादुरो पुनः निर्वाचित भएको बताइएको छ । ...

ट्रम्पको चुनावी अभियानबारे छानविन हुने

ट्रम्पको चुनावी अभियानबारे छानविन हुने

Jesha 7, 2075 काठमाडौं । अमेरिकाको न्याय मन्त्रालयले राष्ट्रपति डोनल्ड ट्रम्पको चुनाव प्रचार अभियानमा ‘अनुचित राजनीतिक निगरानी’ गरिएको भन्ने दाबीमाथि छानबिन गरिने बताएको छ। त्यसक्रममा संघीय अनुसन्धान ब्यूरो (एफबीआइ)का प्रतिनिधिहरूले ट्...

कर्नाटकमा तीन दिनमै ढल्यो भाजपा सरकार

कर्नाटकमा तीन दिनमै ढल्यो भाजपा सरकार

Jesha 5, 2075 काठमाडौं । दक्षिण भारतीय राज्य कर्नाटकमा भारतीय जनता पार्टी (भाजपा)ले सरकार गठन गरेको तीन दिनमै सत्ताबाट बाहिरिएको छ। कर्नाटकमा मुख्यमन्त्री बिएस यद्दुरप्पाले सपथ लिएको तेस्रो दिनमै राजीनामा दिन बाध्य हुनुपरेको छ। १०४ सिट...

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...