मलेसियाका पूर्व प्रधानमन्त्री दातुक सेरी नजिब तुक रजाक पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धि मुद्दामा उनी मंगलार दिउँसो पक्राउ परेका हुन् ।
मलेसिया एन्टि–करप्सन कमिसन (एमएसिसी)ले उनलाई निवासबाटै पक्राउ गरेको हो । उनीविरुद्ध बुधबार अभियोजन हुने एमएसिसीले जनाएको छ ।
मलेसियामा नयाँ सरकार बनेपछि यस...
Ashad 17, 2075 काठमाडौं । भारतको नयाँदिल्लीमा दर्दनाक घटना भएको छ, जहाँ एउटै घरमा ११ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसमा नि सबैले आँखामा पट्टी बाँधेका छन् ।
नयाँदिल्लीको बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र ४ पुरुषको ...
Ashad 11, 2075 काठमाडौं । नाइजेरिया र माली भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ ।
नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहर...
Ashad 9, 2075 काठमाडौं । इथियोपियामा देशका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एक र्यालीमा विस्फोट भएको छ । धेरै मानिसहरूको ज्यान गएको ठानिएको छ तर प्रष्ट विवरणहरू प्राप्त भइसकेका छैनन् ।
राजधानी अदिस अबाबाको मुख्य चोकमा आयोजित कार्यक्रम...
Ashad 8, 2075 काठमाडौं । विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गरिरहेकी एक महिला पत्रकारमाथि कार्यस्थलमै यौनहिंसा भएको छ । तैपनि ति पत्रकारले प्रत्यक्ष प्रशारण भने जारी राखिन् ।
यो घटना गत हप्ता रुस र साउदी अरेबियाबीचको खेलअघि रुसको सारांस...
Ashad 8, 2075 काठमाडौं । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार बच्चा जन्माएकी छन् । केही महिनाअघि आफू गर्भवती भएको खुलासा गरेकी आर्डर्नले बिहीबार छोरीलाई जन्म दिएकी हुन् ।
आर्डर्न प्रधानमन्त्री पदमा बहाल रहँदा बच्चा ज...
Ashad 6, 2075 काठमाडौं । अमेरिकी राष्ट्रपति रोनाल्ड ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ परेका छन् ।
उनीहरुलाई ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघस...
Ashad 4, 2075 काठमाडौं । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् ।
यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने दक्षिण को...
Ashad 2, 2075 नयाँ दिल्ली । भारतमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको हो ।
सुतिरहेको कुकुरमाथि सडक कालोपत्रे गरेपछि अहिले भाइरल बनिरहे...
Jesha 29, 2075 नयाँ दिल्ली । भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरी अहिले उपचार भइरहेको छ ।
९३ वर्षीय पूर्व प्रधानमन्त्री वाजपेयी ब...
Jesha 29, 2075 काठमाडौं । निक्कै चासोका साथ हेरिएको अमेरिका र उत्तर कोरियाका राष्ट्रपतिबीचको भेटवार्तामा ४ बुँदे सहमति भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिंगापुरमा भइरहेको ऐतिहासिक भेटवार्ताले...
Jesha 26, 2075 काबुल । तालिबान लडाकूहरुले तीन दिनका लागि युद्धविरामको घोषणा गरेका छन् ।
इद उद फित्रको अवसरमा सरकारी सुरक्षा फौजसँग कुनै हिंसात्मक गतिविधि नगर्ने गरी शनिबार युद्धरत तालिबानले विराम घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।
त...
Jesha 25, 2075 एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या योजना बनेको सनसनीपूर्ण खुलासा भएको छ । भारतमा करिब ४ दशकदेखि सशस्त्र संघर्षको नेतृत्व गरिरहेको नक्सालवादी (भारतीय माओवादी) पार्टीका कार्यकर्ताहरुको गिरफ्तारी पछि उक्त घटन...
Jesha 24, 2075 सामान्यत एक जना व्यक्तिले ४/५ जनासम्म विवाह गरेको सुन्दा नौलो नलाग्न सक्छ । तर, एउटै व्यक्तिले ३९ जना श्रीमति विवाह गरेको सुन्दा पक्कै पनि नौलो मात्रै होइन, आश्चर्य पनि लाग्न सक्छ ।
तर भारत मिजोरमको भक्तवाङ्गका एक यस्ता प...
Jesha 24, 2075 अफिगानिस्तान । अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले गरेका गोली प्रहार गर्दा कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको छ ।
यस गोली काण्डमा चार सर्वसधारणको मृत्यु...