अमेरिकाको पहाडमा विमान ठोकियो

Craich

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ११ जना सवार १ विमान दुर्घटना भएको छ जस्मा भाग्यबस सबै सकुशल छन् ।

अमेरिकाको दक्षिणपूर्वी अलास्का पहाडमा करिब २ हजार फुटको उचाइमा उडिरहेको विमान ठोक्किएको हो । विमानमा सवार १० यात्रु र १ पाइलट थिए । तिनीहरुघाइते मात्र भएका अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

घटना अघि विमानमा गडबडी भएको जानकारी पाइलटले दिएका थिए । त्यसलगत्तै तटरक्षकहरुले २ हेलिकोप्टर विमानतर्फ पठाएका थिए । उनीहरुले तुरुन्तै दुर्घटनास्थलबाट सबैलाई उद्धार गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...