काजीको छोराको बिहेशुभसाईतलाई बाजा अगाडि अनि दुलाहा र जन्ती ।नौमती बाजा साईतका लागि बजाउन मानेका टोली खोजिन्छ ।
हो उ दमै होउसले असाध्य मिठो धुनमासहनाई बजाउँछ अनि दुलही लिन जाँदाबाधा नपार्न त्यही माने जन्तीको अगाडि लाग्छ ।तर त्यही साईत पार्ने मानेले साईतको कलश छुन पाउँदैन, त उ तल्लो जात पो होउ दमै...
Ashad 31, 2077 काठमाडौँ । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका ...
Ashad 30, 2077 एजेन्सी । हलिउड अभिनेत्री केली प्रिस्टनको मृत्यु भएको छ ।
प्रिस्टनको ५७ वर्षको उमेरमा मृत्यु भएको हो । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती समेत रहेकी केली दुई वर्षदेखि ब्रेष्ट क्यान्सरसँग लडिरहेकी थिइन् ।
प्रिस्टनका श...
Ashad 29, 2077 काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै नायक भुवन केसीविरुद्ध विभिन्न आरप लगाइन् । सो आरोपको खण्डन गर्दै केसी नेपाल चलचित्र कलाकार संघको शरणमा पुगे ।
नायक केसीले ...
Ashad 29, 2077 काठमाडौं । आफ्नो देशको कलाकाको कतिसम्म माया हुन्छ भन्ने कुरा भारतीय दर्शकले पुष्टि गरेका छन् । बलिउडका महानायक अमिताभ बच्चनमा कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ भएका छन् ।
यस्त...
Ashad 29, 2077 काठमाडौँ । बलिउड अभिनेता अनुपम खेरकी आमा दूलारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खेरले ट्वीट गर्दै आफना् भाई, बुहारी र भान्जालाई समेत कोरोना संक्रमण देखिएको बताएका छन् । सोनम कपूर, रणवीर शोरे र अनुभव सिन्हाको लगाएतले परिव...
Ashad 28, 2077 एजेन्सी । बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनको परिवारमा कोरोना संक्रमण देखिएको छ । अमिताभसँगै उनकी श्रीमती जया बच्चन, बुहारी ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएको पाइएको छ ।
यसअघि श...
Ashad 25, 2077
एजेन्सी : धेरैले थाहा पाएकै कुरा हो, नाइट क्लबमा प्रायः मोर्डन गीत बज्छन् । जस्तो नेपालका नाइट क्लबमा नेपाली, हिन्दी र अंग्रेजी गीतमा झुम्नेहरू भेटिन्छन् ।
तर नेपालभन्दा धेरै टाढा यस्तो देश छ, जहाँ अनौँठो नाइट क्लब छ । ...
Ashad 25, 2077 काठमाडौँ । बलिवुडमा चर्चित हास्यकलाकार जगदीपको निधन भएको छ । ८१ बर्षिय अभिनेता जगदीपको गएराती मुम्बईमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । असली नाम इश्तियाक अहमद जाफरी रहेका अभिनेतालाई बलिवुडमा सुरमा भुपालीका न...
Ashad 22, 2077 गायक दुर्गेश थापा बेला बेलामा अनेक काण्ड गरेर चर्चामा आइरहन्छन् । गत वर्ष बीच्च बीच्चमा बोलको तीजगीतबाट चर्चा बटुलेका थापाले यस पालि नयाँ तीजगीत बजारमा ल्याएका छन् ।
बीच बीचमा २ एउटा फोटो खिच बोलको तीजगीत उनले हालै सार्वज...
Ashad 22, 2077 काठमाडौं । नेपालका चर्चित र चर्चामा आउने सेलिब्रेटिहरुको कमी छैन । केही यस्ता सेलिब्रेटी छन्, जसलाई नेपालको न राजनीति बारे ज्ञान छ, न देशका प्रदेश वा सथानीय तहबारे नै ज्ञान छ । यस्तैमा पर्छन् यी सेलिब्रेटी पनि ।
केही नायि...
Ashad 21, 2077 काठमाडौं । विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रिन कै लागि भनेर साँच्चै सेक्स गरेका छन् । सांकेतिक तस्विर कलाकारहरुले रियल सेक्स गरेका चलचित्रहरु यौन कथा अथवा ब्लू फिल्म होइनन्...
Ashad 19, 2077 काठमाडौं । बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन भएको छ । हृदयघात भएपछि गत महिना मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएकी उनको बिहिबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
७२ बर्षिया खानलाई जुन १७ ...
Ashad 18, 2077 काठमाडौं । नेपाली सिने जगतको स्टार हुन् भुवन केसी । अनि उनकै चलचित्र ‘ड्रिम्स’ बाट कलाकारिता क्षेत्रमा लागे चर्चा कमाउन सफल बनेकी हुन् नायीका साम्राज्ञी राज्य लक्ष्मी शाह । तर अहिले यी दुईको सम्बन्धले नेपाली सिने जगत तातेक...