कविता : ‘म वाद’
जून गाडेर उम्रिदैनघाम रोपेर जन्मिदैनअँध्यारोमा बाँच्नेहरु पनि उज्याला छन् फोस्रो मुस्कानलाई ब्याजमा बाँड्दै नहिँड्नस् ।
बतास समाउन मिल्दैनपानी अठ्याउन मिल्दैनआगो निलेर अघाउनेहरु पनि शान्त छन्आँशुको अभिनय गरेर भ्रम बाँड्दै नहिँड्नुस् ।
फूल टिपेपछि फुल्दैनमाटो चिमोटे पनि दुख्दैनभ...
Jesha 10, 2077 उत्रिएको छु जिन्दगीको मैदानमा कफन बाधेर जिउनलाईरातो आरनमा खेल्दै फलामका लाभाहरुसँग हजुरलाई बचाउन बनाउँदै छु थुप्रै हतियार मलाई जिउनु छ हजुरलाई बाची रहनु यो लामो दुरीको संसार छोटो दुरीको मेरो यात्रा मागिनँ मेरो श्रमको मुल्य...
Jesha 10, 2077 देश तिमी त मस्त निन्द्रामा सुतिरहेको हुन्छ्यौँ जबतिम्लाई ठडाउने तिम्रा चारैतिरका खाबाहरुएकाएक हराउँदैँ जान्छन् । तिम्लाईमेरो पनि केही गुनासो छैन किनकी तिम्लाईवर्षौदेखि बानी परिरहेको छ ।
जबछिमेकीलेमैले खेल्ने मेरो घर अगाडि...
Jesha 5, 2077 अमेरिका । विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन् । उनले सोमबार बिहान भएको १८ औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् ।
नेपालीले...
Jesha 5, 2077 काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ ।
दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसके...
Jesha 4, 2077 मुम्बई । बलिउड अभिनेत्री सनी लियोन बोल्ड दृश्यका कारण मात्र होइन, बीचबीचमा निडर बयानका कारण पनि निकै चर्चामा छाउँछिन् । पूर्व पोर्नस्टार भएकाले सनी धेरै आलोचित पनि हुन्छिन् ।
उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छ । त...
Baishak 20, 2077 काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी ओलीद्धारा लेखिएको कविता मे १ अर्थात् मजदुर दिवसका दिन सामाजिक सञ्जालमा पोष्ट गरियो । अन्तर्राष्ट्रिय श्रमिक दिवसकै दिन कविता लेखेपछि उनलाई बहुमुखी प्रतिभाका धनी भनियो ।
प्रधानमन्त्री...
Baishak 18, 2077 काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ। उनको कहीबेर अघि निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
भारतीय फिल्म उद्योगमा विगत दुई दिन एता धेरै ठूलो धक्का लागेको छ । बुधबार मात्रै अर्का अभिनेता इ...
Baishak 17, 2077 काठमाडौं । बलिउड अभिनेता इरफान खान मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । ५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् ।
उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्...
Baishak 15, 2077 काठमाडौं । विश्वजगत कोरोनाको कहरमा परेका बेला ‘आँधी झेल्न जन्मेको मान्छे, आगो खेल्न जन्मेको हो मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रकाश केसीको शब्दमा तयार भएको यो गीतलाई विष्णु अधिकारीको स्वर दिएका छन् । यसमा चित्रकलाम...
Baishak 13, 2077 कोरोनाको उत्पातविश्वलाई चुनौति भएको छजाबो सानो कीटाणुसँगविश्वमानव समाज सन्त्रस्त छशक्तिशाली मानव सामर्थ्यप्रतिविश्वास डगमगाएको छविश्वख्याति कोभिड १९ लेचक्रवर्ती मानवराज्यमाभुमीगत युद्ध मच्चाएको छसाम्राज्य विस्तारमा होमिएको...
Baishak 13, 2077 सम्झना त आउँछ प्रिया नभेटेको धेरै भयोमाया त साह्रै लाउँछ प्रिया नभेटेको धेरै भयो ।
चन्चल तनलाई थुनेपछि, को मल मनलाई ठुंगेपछिखुशियाली त हराउँछ प्रिया नभेटेको धेरै भयो ।
छिया छिया मन लिएर एकान्तमा टोलाउँदाजिउँदै चितामा जला...
Baishak 11, 2077 मलाई नौ महिना कोखमा राख्यौँ आमामैले तिमप्लाई मेरो छातिभित्र राख्न सकिनँमलाई जन्माउँदा रगतले मुछिएको धोतीफेरिदिने सपना देखाएँ तर फेर्दिन सकिन आमा ।
बक्षस्थलमा उफारी उफारी दुधले सेचन गरायौँ आमातिम्रो प्राणलाई मुलपानीको शुद्...