Ashad 1, 2076 काठमाडौं । नेपाली गीत संगीत विगतका तुलनामा निक्कै फरक शैलीका बन्ने गरेका छन् । प्रयोग पनि नयाँ नयाँ हुने थालेका छन् । संगीतकार बादल घिमिरेको ‘क्यार्नी होला’ बोलको गीत सार्वजनिक भएको छ । ‘क्यार्नी होला’ मा नयाँ शैली अपनाइएको देखिएको छ । गीतमा दिपक ...