राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीको जिम्मेवारी हेरफेर

f.title
निशान न्युज Kartik 17, 2077

पोखरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ । साधारणसभाले सङ्घको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ । सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रि...

नेकपाका प्रवक्ता श्रेष्ठले गाएको गीत ...

नेकपाका प्रवक्ता श्रेष्ठले गाएको गीत आयो बजारमा, यस्तो छ भिडियो

Kartik 16, 2077 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता हुन् नारायणकाजी श्रेष्ठ । उनलाई सबैले त्यागी नेता पनि भन्छन् । उनै श्रेष्ठले जनचेतनामुलक गीत बजारमा ल्याएका छन् । गीतको परिकल्पना किरण पन्तले गरेका हुन् । ...

अर्जुन बोसेलले परदेशी भुमीबाटै ल्याए ...

अर्जुन बोसेलले परदेशी भुमीबाटै ल्याए फरक गीत ‘गोठालो’ (भिडियोसहित)

Kartik 15, 2077 काठमाडौं । अमेरिकालाई कर्म थलो बनाउँदै आएका अर्जुन बोसेलले ‘गोठालो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बोसेलको आफ्नै शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘गोठालो’ को दृष्य परिकल्पना पनि उनकै छ । प्रेम कथामा आधा...

सुमन र रोविनसनले ल्याए नेपालभाषाको म...

सुमन र रोविनसनले  ल्याए नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ (भिडियोसहित)

Kartik 15, 2077 काठमाडौं । मनमा माया भए पनि जमानाको नजरमा पर्ला भन्ने चिन्ता भएकी युवतीलाई जमाना हाम्रै हो भनेर बुझाउन सफल युवकको कथा बोकेको नेपालभाषाको म्यूजिक भिडियो ‘जमाना मभिं स्व’ सार्वजनिक भएको छ । गायक रोविनसन कंसाकार र सुमन मानन्...

मनोज साङ्सोनले ल्याए ‘बहार बनि आयौँ’ ...

मनोज साङ्सोनले ल्याए ‘बहार बनि आयौँ’ (भिडियोसहित)

Kartik 14, 2077 काठमाडौं । पूर्वेली गायक तथा संगीतकार मनोज साङ्सोन राईले नयाँ गीत ‘बहार बनि आयौँ’ बोलको गीत सार्वजनिक गरेका छन् । यमुना छिलिङ राईको शब्द रचना रहेको ‘बहार बनि आयौँ’ गीत मनोज साङ्सोन राईले संगीत, संयोजन तथा स्वर भरेका हुन् ...

राजु लामा ‘धेरै पछि उनको गाउँमा’ किन ...

राजु लामा ‘धेरै पछि उनको गाउँमा’ किन पुगे ? हेर्नुस् भिडियो

Kartik 12, 2077 काठमाडौं । चर्चित गायक राजु लामाको स्वर र अभिनयको नयाँ म्युजिक ‘धेरै पछि उनको गाउँमा’ बोलको भिडियो सार्वजनिक भएको छ । शंकर थापा ‘स्माईली’को संगीत र चर्चित गायक राजु लामाको स्वरले भरिएको ‘धेरै पछि उनको गाउँमा’ बोलको गीतको ...

‘ए आमा’ बोलको गीत लिएर आए कृष्ण र पवन...

‘ए आमा’ बोलको गीत लिएर आए कृष्ण र पवन (भिडियोसहित)

Kartik 10, 2077 काठमाडौं । दशैं र तिहार लक्षित गरेर अधिकांस कलाकारहरुले गीतहरु सार्वजनिक गर्ने गरेका छन् । कारण दशैं तिहारमा फुर्सद हुने र मनोरञ्जन पनि हुने भएकाले अधिकांस कलाकारको ध्यान यो बेला गीत सार्वजनिक गर्नेतर्फ हुने गर्छ । त्यसमा...

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रत...

अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

Kartik 7, 2077 काठमाडौं । अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीमा ...

बेलुनभित्रै यसरी गरियो सांगीतिक मस्ती...

बेलुनभित्रै यसरी गरियो सांगीतिक मस्ती (हेर्नुस् भिडियो)

Kartik 7, 2077 विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले धेरैको ज्यान लिएको छ । धेरै मानिसहरु मृत्युसँग लगिरहेका छन । धेरै मानिसहरु संक्रमित भएका छन । विश्व समुदायमा यसले धेरै नोक्सानी पुर्याएको छ । योसँगै कोरोनाले मानिसलाई शिक्षा पनि ...

कोरोना कहरमा दशैं मान्न किन आफ्नै घर ...

कोरोना कहरमा दशैं मान्न किन आफ्नै घर बोलाउँदैछन् विक ? (भिडियोसहित)

Kartik 4, 2077 काठमाडौं । यतिबेला नेपालीहरुको महान चाड बडा दशैंले झ्याप्पै छोपेको छ । कोरोना कहर भए पनि आफ्ना आफनताको हातबाट टिका लगाउँदै आर्शिवाद थाप्ने धेरैको अपेक्षा पूरा हुन कठिन छ । तर, साहित्यकार पदम विश्वकर्मा भन्दै छन्, ‘यसपालिको...

यस्तो छ नेहाको विवाह कार्ड

यस्तो छ नेहाको विवाह कार्ड

Kartik 3, 2077 काठमाडौं । विवाहको चर्चाका बीच नेहा कक्कड तथा रोहन प्रीतसिंहको विवाह कार्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ । कार्डमा दिइएको जानकारीअनुसार उनीहरूको विवाह २६ अक्टोबर २०२० मा पञ्जाबको मशहुर जिरकपुरमा हुनेछ । नेहा र रोहनको विव...

कविता : बले बेच्दै दलेहरु ... !

कविता : बले बेच्दै दलेहरु ... !

Kartik 2, 2077 प्रजातन्त्रको डिलमा उभिएर,एकलास मुर्झाईरहन्छन बले काका घरि पार्टीको झन्डा हेर्छन, घरि चुनावी घोषणापत्र घरि नाङ्गो आङ्ग हेर्छन, घरि नबल्ने चुल्हो मतपत्रमा जब एकथान सपना साटियो डिलमै बसिरहेछन बले काका सदियौं देखि यसरी नै लुट...

कोरोना संक्रमणबाट चलचित्रकर्मी बैकुण्...

कोरोना संक्रमणबाट चलचित्रकर्मी बैकुण्ठ​ मास्केको निधन

Kartik 1, 2077 काठमाडौं । नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामाले जानकारी दिए । कोरोना संक्रमणका कारण निधन भएका मास्क...

कविता : म कसरी अछुत ?

कविता : म कसरी अछुत ?

Kartik 1, 2077 लाग्छ तिम्रा आँखामा कालो पट्टी छदेखेर नदेख जस्तै गर्छौजानेर अञ्जन बनेका छौ बिचरा तिमी र तिम्रो चरित्र देखेर दया लाग्छतिमी नाङ्गै हिड्दा मैले लाज ढाकि दिन्छुतिमी खालि पाउ हिड्दा मैले जुत्ता बनाई दिन्छुयदि मैले पाखुरा खियाउन...

स्मिता दाहाल र सलोन बस्नेतको ‘मायाले ...

स्मिता दाहाल र सलोन बस्नेतको ‘मायाले मलाई बोलायो’ बजारमा (भिडियोसहित)

Kartik 1, 2077 काठमाडौं । गायिका स्मिता दाहालको (मायाले मलाई बोलायो) बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता सलोन बस्नेत र गायिका दाहालको अभिनय रहेको छ । अभिनेता बस्नेतको प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’ बाट निर्माण भएको म्युजिक ...

साताको लोकपृय

धनकुटाको सहिदभुमी - ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार्दा स्थानीयले सास्ती खेप्दै

Cod gyapan dkt 9

धनकुटा । धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं. ७ साल्बोटे र पाखाटोलबाट सिमेन्ट उद्योगले ढुंगा ओसार...