मनोज साङ्सोनले ल्याए ‘बहार बनि आयौँ’ (भिडियोसहित)

Manoj rai

काठमाडौं । पूर्वेली गायक तथा संगीतकार मनोज साङ्सोन राईले नयाँ गीत ‘बहार बनि आयौँ’ बोलको गीत सार्वजनिक गरेका छन् ।

यमुना छिलिङ राईको शब्द रचना रहेको ‘बहार बनि आयौँ’ गीत मनोज साङ्सोन राईले संगीत, संयोजन तथा स्वर भरेका हुन् । राई आफैं पनि राम्रा गायक हुन् भने उनका संगीतमा उत्तिकै मिठास पाइन्छ ।

जस्केलो क्रिएसनले तयार पारको म्युजिक भिडियोमा गायक साङ्सोनलाई नै देख्न सकिन्छ । साथै यस गीत स्टुडियो किङ्को च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...