राजु लामा ‘धेरै पछि उनको गाउँमा’ किन पुगे ? हेर्नुस् भिडियो

Raju lama song

काठमाडौं । चर्चित गायक राजु लामाको स्वर र अभिनयको नयाँ म्युजिक ‘धेरै पछि उनको गाउँमा’ बोलको भिडियो सार्वजनिक भएको छ ।

शंकर थापा ‘स्माईली’को संगीत र चर्चित गायक राजु लामाको स्वरले भरिएको ‘धेरै पछि उनको गाउँमा’ बोलको गीतको शब्द वाईबी गुरुङको छ ।

म्युजिक भिडियोमा गायक स्वयम राजु लामा र नवनायिका रक्षा थापाको अभिनय रहेको ‘धेरै पछि उनको गाउँमा’ गीतको म्यूजिक भिडियो अफिसियल रिलिज भएको हो ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...