अर्जुन बोसेलले परदेशी भुमीबाटै ल्याए फरक गीत ‘गोठालो’ (भिडियोसहित)

Arjun bosel song

काठमाडौं । अमेरिकालाई कर्म थलो बनाउँदै आएका अर्जुन बोसेलले ‘गोठालो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

बोसेलको आफ्नै शब्द, संगीत र स्वर रहेको नयाँ गीत ‘गोठालो’ को दृष्य परिकल्पना पनि उनकै छ । प्रेम कथामा आधारित ‘गोठालो’ को म्युजिक भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन् भने सुशील विकले सम्पादन गरेका छन् ।

सो भिडियोमा योगेश काजी, देवेन्द्र बब्लु, गीता ढुंगाना, अर्जुन आचार्य, भद्र कुँवर, विशाल घिमिरे, टंक कार्की, निता थकाली लगायतले अभिनय गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...