बलिउड अभिनेता अनुपम खेरका परिवार सदस्यमा कोरोना पुष्टि

Anupam

काठमाडौँ । बलिउड अभिनेता अनुपम खेरकी आमा दूलारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । खेरले ट्वीट गर्दै आफना् भाई, बुहारी र भान्जालाई समेत कोरोना संक्रमण देखिएको बताएका छन् । सोनम कपूर, रणवीर शोरे र अनुभव सिन्हाको लगाएतले परिवारलाई छिटो स्वास्थ्य लाभको कामना गरेका छन ।

यस अघि बलिउडका बिग बोस अमिताभ बच्चनका सबैै परिवार सदस्यमा कोरोना पुष्टि भएको छ । यस्तै, अभिनेत्री रेखाका सेक्युरीटी गार्डमा कोरोना भेटिएपछि उनको बान्द्रामा रहेको घर सिल गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...