Mangsir 22, 2074 ओखलढुङगा । प्रतिनिधि सभा तर्फ लिखु,चम्पादेबी र सुनकोसी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । जसअनुासार एमाले उम्मेदवार यज्ञराज सुनुवारले ११०५१ मत ल्याउदा कांग्रेसका रामहरी खतिवडाले १००८६ मत ल्याएका छन् ।सुनुवार ९६५ मतले अघि छन् । त्यस्तै प्रदेश सभ...
Mangsir 22, 2074 बाजुरा मतगणना अप्डेट प्रतिनिधि सभाएमाले लालबहादुर थापा :८५६९कांगेस कविराज पन्डित: ८७४१प्रदेशसभा क एमाले बलदेव रेग्मी: ७४४२कांग्रेस जनक गिरी: ६३७८प्रदेश सभा खएमाले प्रकाश शाह: ९११९ कांग्रेस पदम शाही: ६५८४
Mangsir 22, 2074 ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा एमाले र क्षेत्र नम्बर ३ मा काग्रेंसले अग्रता कायम गरेको छ । ललितपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णलाल महर्जन ६ हजार १ सय ९३ मतले अघि छन् । ललितपुरकै क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार मदनबहाद...
Mangsir 21, 2074 काठमाडौं । पहिलो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अनतर्गत म्याग्दी ताजा मत परिणाम सार्वजनिक भउको छ । म्याग्दीको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापाले ३ हजार ३ सय २५ मत पा्रएका छन् भने नेपाल...
Mangsir 21, 2074 काठमाडौं । पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । यसैक्रमममा केहीबेर अघि वाजुराको मत परिणाम आएको छ । यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मत परिणाम बराबर आएको छ । जसमा बाजुराको प्रति...
Mangsir 21, 2074 काठमाडौं । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनले सुरुवाती अग्रता कायम गरेको छ । यहाँ वाम गठबन्धनका भूमि त्रिपाठीले १ हजार २ सय ४० मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विश्व अर्यालले ६ सय ९५ मत ल्याएका छन् ।
Mangsir 21, 2074 काठमाडौं । बहुप्रतिक्षित गोरखा क्षेत्र नं. २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमा माओवादी अग्रस्थानमा छ । यहाँ माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १ सय ६५ मत ल्याएका छन् । नयाँ शक्तिले डा. बाबुराम भट्टराईले १ सय ३२ मत पाएका छन् ।