काठमाडौं । नेपाल भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनका बिभिन्न बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म वस्तु आयातरनिर्यात गर्न पाउने गरी सहमति भइसकेको उल्लेख गर्दै ने...
Bhadra 24, 2075 धनगढी । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबारबाट शुरु भएको छ ।
आज तीन जना साक्षीको बकपत्र लिइएको जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले...
Bhadra 24, 2075 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिवद्ध नरहेको आरोप लगाएका छन् । वरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्ता समेत हनन् हुनेगरी सबै संवैधानिक निकायलाई समेत न...
Bhadra 24, 2075 काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताएका छन् ।
यहाँस्थित चिनियाँ ...
Bhadra 24, 2075 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
नेपालको नक्सा त्रुटीपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूम...
Bhadra 24, 2075 काठमाडौं । काठमाडौंमा उडान भर्ने विमानहरु अपहरणमा पर्ने सूचना आएको भन्दै भारतले एयर मार्शलको संख्या थपेको छ । विमान जुनसुकै वेला अपहरणमा पर्नसक्ने भन्दै विमानको सुरक्षामा कडाई गरिएको हो ।
विशेषगरी भारत र अफगानिस्तानले विम...
Bhadra 24, 2075 काठमाडौं । आजबाट नेपाली सेनाको कमाण्डिङ पुर्णचन्द्र थापाको हातमा पुगेको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति थापालाई दज्र्यानी चिन्ह प्रदान गर्दैछिन् ।
मन्त्रिपरिषदको बैठकले भदौ २५ गते...
Bhadra 23, 2075 काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।
नयाँ दिल्लीको लोककल्याण मार्गस्थित...
Bhadra 23, 2075 काठमाडौं । लामो समयदेखि संघीयताको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशलाई वर्वादीतिर धकेलिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्लाको पाँचौ जिल्ला सम...
Bhadra 23, 2075 रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले बढ्दै गइरहेको महिला हिंसाको घटनामा दुईतिहाइ बहुमतको सरकारले अपराधीलाई संरक्षण गरेर अपराध बढाउनमा लागेको गरेको आरोप लगाएको छ ।
राप्रपा प्रजातान्त्रिकको भातृ महिल...
Bhadra 23, 2075 काठमाडौ । सरकारले विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्ति गरेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्तावमा विवादित छविका झालाई ...
Bhadra 22, 2075 प्युठान । नतिजामुखी प्रशासन: समृद्धि र सुशासन' भन्ने मुल नाराका साथ प्यूठानमा पनि निजामती सेवा दिवस भव्यताका साथ मनाईएको छ ।
जिल्ला समन्वय समितको हलमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश बिष्णुप...
Bhadra 22, 2075 महेन्द्रनगर । महिला हिंसा न्युनिकरण, मानव अधिकारको सुरक्षा एवं संरक्षण भन्ने मूल नाराका साथ नेपाल प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियान शुक्रवारदेखि शुरु भएको छ ।
गत श्रावण १० गत कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला ...
Bhadra 22, 2075 काठमाडौं । सांसदहरुले गोपनियताका नाममा सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण सरकारले लुकाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ‘वैयक्तिक गोपनियताको सम्बन्धमा व...
Bhadra 22, 2075 काठमाडौँ । नेक्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाकी नेतृ उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको छ ।
अघिल्लो हप्ता पक्राउ गरिएकी नेतृ भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिए...