मन्त्रिपरिषद पुनः गठनबारे छलफलमै सकियो नेकपा सचिवालयकोे बैठक, सोमबार फेरि बैठक बस्ने

f.title
निशान न्युज Ashwin 4, 2077

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले नीतिगत हिसाबले कसरी पुनर्गठन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको जानकारी दिए । आज चार वटा विषयमा केन्द्रित रहेर सचिवालयको बैठक बसेको थि...

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु,...

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु, यस्तो छ छलफलको महत्वपूर्ण एजेण्डा

Ashwin 4, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ । शुक्रबार बोलाइएको बैठक आइतबारको लागि सारिएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली समेत सहभागी हुने पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव...

नेकपा सचिवालय बैठक : आज पहिलो पटक पेर...

नेकपा सचिवालय बैठक : आज पहिलो पटक पेरिसडाँडामा बस्दै

Ashwin 4, 2077 काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पेरिसडाँडामा बस्ने भएको छ । गत शुक्रवार पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । भदौं २६ गते बसेको स्थायी समिति बैठकका न...

‘दिगो विकासका लक्ष्यलाई राष्ट्रिय कार...

‘दिगो विकासका लक्ष्यलाई राष्ट्रिय कार्यक्रममा नेपालले मूल प्रवाहीकरण गरेको छ’

Ashwin 3, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय योजना र कार्यक्रमहरुमा मूल प्रवाहीकरण गरिएको बताएका छन् । उनले ती कार्यक्रमलाई अहिले नेपाल सरकारले स्थानीय तहसम्म पुर्याएको उल्लेख गरेका छन् । संय...

आज संविधान दिवस मनाइँदै, टुँडिखेलबाट...

आज संविधान दिवस मनाइँदै,  टुँडिखेलबाट प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने

Ashwin 3, 2077 काठमाडौं । आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडि...

संविधानको मर्म र भावनालाई व्यवहारमा र...

संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न समर्मित बनौंः राष्ट्रपति भण्डारी

Ashwin 3, 2077 काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको...

नेकपाको सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक स्थगित

Ashwin 2, 2077 काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भ एको छ । आज बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार बैठक पर्सि आइतबारका लागि सारिएको छ । यस...

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठ...

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

Bhadra 30, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन – ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भ...

महानगरका जनतालाई आइसोलेसन छैन, कम्युन...

महानगरका जनतालाई आइसोलेसन छैन, कम्युनिस्ट मेयर सोल्टी होटेलको आइसोलेसनमा

Bhadra 27, 2077 काठमाडौं । काठमाडौंमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण रोक्न विभिन्न उपायहरू अपनाइएका छन् । तर, ती उपायले पनि थेग्न सकिरहेको छैन । शुक्रबार एक दिनै ६९६ जनामा कोरोना पोजेटिभ भेटिएको छ । कोरोनाबाट महान...

कांग्रेसमा ब्युँतिँदै हिन्दूराष्ट्रको...

कांग्रेसमा ब्युँतिँदै हिन्दूराष्ट्रको मुद्दा

Bhadra 27, 2077 काठमाडौं : महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ। संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ। ‘१४ औं महाधिवेशनमा सनातन हिन्दू...

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको ...

सुल्झियो नेकपा विवाद : अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

Bhadra 26, 2077 काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष ...

नेकपा कार्यविभाजन : सरकार ओलीको र पा...

नेकपा कार्यविभाजन :  सरकार ओलीको र पार्टी दाहालको जिम्मामा, महाधिवेशन चैतमा हुने   

Bhadra 26, 2077   काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केपी शर्मा ओलीले सरकार र पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने प्रस्ताव पास गरेको छ । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्था...

नेकपा स्थायी कमिटी बैठक आज

नेकपा स्थायी कमिटी बैठक आज

Bhadra 26, 2077 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ। साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि झण्डै फुटेको ...

प्रधानमन्त्री व्यस्त भएपछि मन्त्रीपरि...

प्रधानमन्त्री व्यस्त भएपछि मन्त्रीपरिषद्को बैठक स्थगित

Bhadra 25, 2077 काठमाडौँ । आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएको कारण बैठक स्थगित गरएको एक मन्त्रीले जानकारी दिए । आज बस्ने भनिएको मन्त्रीपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणका क...

जितिया पर्वले सभ्य समाज निर्माण गर्ने...

जितिया पर्वले सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन उत्प्रेरणा प्रदान गरोसः  राष्ट्रपति

Bhadra 25, 2077 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ स...

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...