काठमाडौंमा तीन लाख ५० हजार पिस मास्क बाँड्दै नेविसंघ महामन्त्रीः वैद्य

120537675 407148420273303 5199699205104473787 n.jpg1601516085

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले काठमाडौं महानगरपालिका भित्रका बासिन्दालाई मास्क वितरण गर्ने भएका छन् । तीन लाख ५० हजार पिस मास्क वितरण शुक्रबारदेखि गर्ने वैद्यको तयारी छ ।

एक परिवारलाई चार पिस मास्कका दरले वितरण गर्न लागेको वैद्यको भनाइ छ । वैद्यको उक्त अभियानलाई नेपाल तरूण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले पनि सघाएका छन्। उनले दुई हजार पिस मास्क वैद्यको अभियानका लागि उपलब्ध गराएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...