जीवन परियारले मारे नेपाली काङ्ग्रेसको सहमहामन्त्रीमा बाजी

Img 1 1639721414955

काठमाडौं । नेपाली काङ्ग्रेसका युवा नेता जीवन परियारले सहमहामन्त्रीमा बाजि मारेका छन् ।

परियारले पुराना नेता मानबहादुर बिश्वकर्मालाई पराजित गर्दै सहमहामन्त्रीमा बाजी मारेका हुन् । परियारले २ हजार २ सय १९ मत प्राप्त गरे भने बिश्वकर्माले २ हजार १ सय ७५ मत पाए । स्वतन्त्र उमेदवार गङ्गा बिकले भने २ सय २९ मत पाइन्  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...