एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका विषयहरु

Uml 1 768x404 1

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने पार्टी सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ। बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...