बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक बस्दै

Gathabandhan2021

काठमाडौँ । सत्तासाझेदार पाँच दलको बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा आज अपराह्न ५ बजे बस्न लागेको हो।

बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित हुने बताइएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। देउवा र प्रचण्डबीचको भेटपछि गठबन्धनको बैठक बस्न लागेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...