बालुवाटारमा शीर्ष नेताको बैठक सुरु, माधव नेपाल समूह अनुपस्थित

6995241

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, पूर्णबहादुर खड्कालगायतका नेताहरु रहेका छन् ।

एमाले नेता माधवकुमार नेपाल समूह भने उपस्थित छैनन् । 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...