नाडाल इटालियन ओपनको सेमिफाइनलमा

एजेन्सी । साबिकको बिजेता स्पेनिस राफायल नाडाल इटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको क्वाटरफाइनलमा स्पेनकै फर्नान्डो भर्डासकोलाई ६-४ र ६-० को सेटमा पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेको हो ।

अब नाडालले सेमिफाइनलमा स्टेफानोस स्टिपाससंग खेल्ने छन् ।

स्विस खेलाडी रोजर फेडेररले क्वाटरफाइनलबाट नाम फिर्ता लिएपछि स्टेफानोस सेमिफाइनलमा पुगेका हुन् । दाँया खुट्टामा चोट बोकेपछि फेडेररले क्वाटरफाइनल खेलबाट नाम फिर्ता लिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...