प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई

काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि हात पारेको छ । गयराति भएको लिगको अन्तिम खेलमा ब्राईटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले लिग उपाधि हात पारेको हो । सिटीको जितपछि उपाधि यात्रामा रहेको लिभरपुलले भने उपविजेतामा चित्त बुझाएको छ ।

सिटीको बराबरी वा हारले उपाधि लिभरपुलले जित्ने सम्भावना थियो । तर, अन्तिम खेलमा समेत गोल वर्षा गर्दै सिटी उपाधि रक्षा गर्न सफल रह्यो । सिटीले ९८ अङ्क सहित लिग उपाधि हात पारेको हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...