एसीसी यू–१६ क्रिकेटः फाइनलमा नेपालले मलेसियालाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ  एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले मलेसियालाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको हो।नेपालको लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाएका थिए । यस्तै दिपक बोहराले २३, कप्तान विशाल विक्रम केसीले १७ तथा निखिल कुमार सिंहले १३ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...