रोनाल्डोको युभेन्ट्स उपाधिको नजिक

Guventus

एजेन्सी । ईटालियन सिरि ए फुटबलको पछिल्लो खेलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा उसले काग्लीयारीलाई २–० गोल अन्तरले हराएको हो ।

पछिल्लो जितले युभेन्ट्सले दोस्रो स्थानको नापोलीसंग तालिकामा १८ अंकको अग्रता लिएको छ ।

उसलाई लिग उपाधिका लागि मात्र १० अंकको आवश्यकता छ ।

२२ औ मनिेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । मोईस केनले ८५ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

तर युभेन्ट्सको जित रंगभेदी ब्यवहारको कारण छायाँमा प¥यो । दोस्रो गोल गरेका केननै त्यसको सिकार बने । गोल लगत्तै उनले मनाएको सेलिब्रेसन विवादमा परेको थियो ।

शीर्ष स्थानको युभेन्ट्सले ३० खेलबाट ८१ अंक जोडेको छ । काग्लीयारी ३३ अंक सहित १३ औ स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...